दुई पत्रकार कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित

काठमाडौं । दुईजना पत्रकार वडाध्यक्षमा निर्वाचित भएका छन् । हेटौडा उपमहानगरपालिकाको–१ नम्बर वडामा सविन न्यौपाने विजयी भएका छन् भने बाग्लुङ नगरपालिका–११ बाट ज्ञानेन्द्र गौतम निर्वाचित भएका छन् । न्यौपाने हेटौँडाबाट प्रकाशित हुने साझा कुरा दैनिकका प्रकाशक/ सम्पादक हुन् । काँग्रेस निकट नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष रहेका न्यौपाने नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व सहसचिव समेत … Continue reading दुई पत्रकार कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित